दार्चुला- दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा मिडिया नेटवर्क आयाेजना तथा जनताको आवाजकाे मुख्य प्रायाेजनमा हुने कार्यक्रमकाे लोगाे आज जनताको आवाजकाे फेसबुक पेज बाट सार्वजनिक गरिएकाे कार्यक्रमका प्रचार बिभाग प्रमुख गाेबिन्द जाेशीले जानकारी दिए । कार्यक्रममा दार्चुलाका नाै वटै स्थानीय तह [...]
काठमाडौँ — नीतिगत निर्णयको आडमा गरिएका अनियमितता एकपछि अर्को गरी सतहमा आइरहेका बेला त्यसलाई नियन्त्रण गर्न संसदीय उपसमितिले गरेको संशोधन प्रस्ताव अलपत्र पारिएको छ । मन्त्रिपरिषद्बाट हुने निर्णयलाई समेत अनुसन्धानको दायरामा ल्याउन सकिने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक परिमार्जन गर्न उपसमितिले सिफारिस गरेको थियो । योसँगै १५ महिनाअघि प्रतिनिधिसभा पुगेको विधेयक [...]
दार्चुला— दार्चुलाको सदरमुकाम खंलगामा एक १४ वर्षीया किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। विहीबार साँझ करिब ५ बजेतिर महाकाली नगरपालिका–५ खंलगामा भाडामा बस्दै आएकी रिया कुवँर नामक किशोरी घरभित्रै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो। व्याँस गाउँपालिका–३ स्थायी घर भई हाल खंलगामा [...]